Quantcast
Channel: उपचार अनुभुति – Health Post Nepal
Browsing latest articles
Browse All 44 View Live

Image may be NSFW.
Clik here to view.

घरेलु उपचारबाटै १०१ वर्षीया बृद्धाले जितिन् कोरोना

घरेलु उपचारबाटै कोरोना परास्त गर्न सफल भएकी १०१ वर्षीया गणेशमायाँ प्रजापति भक्तपुरकी १०१ वर्षीय एक बृद्धाले कोरोना जितेकी छन्। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ स्थित पाचोटोल बस्ने १०१ वर्षीया...

View Article



Image may be NSFW.
Clik here to view.

झापामा कोरोना संक्रमणबाट दुईमहिने शिशुको मृत्यु

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ का दुई महिने शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु भएपछि ती शिशुमा संक्रमण पुष्टि भएको हो। मेची प्रादेशिक अस्पताल भद्रपुरमा शिशुको हिजो बेलुका मृत्यु भएको...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना डायरीः घरेलु जडिबुटीको नियमित सेवनले ठिक भएँ

नेपाल आयुर्वेद चिकित्सक संघ, अध्यक्ष डा. प्रकाश ज्ञवाली मलाई शुक्रबार बेलुका अलि–अलि टाउको दुखे जस्तो भयो। शनिबार बिहान रुघा लागेको जस्तो भएको थियो। घाँटी पनि पनि खसखस गर्यो। दिउँसो ज्वरो आउन थाल्यो।...

View Article

Image may be NSFW.
Clik here to view.

स्वास्थ्य मन्त्रालय बेसरोकार र असंवेदनशील

कोरोना भाइरसबाट संक्रमित भएर १३ दिनदेखि घरमै आइसोलेसनमा बसिरहेको छु। ९ औं र १० औं दिनमा ज्वरो खोकीलगायतका लक्षणसमेत देखिएकाले चिकित्सकहरुले केही दिन हेर्ने र त्यसपछि मात्रै अर्को परीक्षण गर्ने...

View Article

Image may be NSFW.
Clik here to view.

कोभिड के हो भन्ने आफूलाई पर्दा थाहा हुन्छ

कोरोना संक्रमण जितेकी स्टाफ नर्स सुजना बासुकला कोरोना केही होइन भन्नेहरु पनि अहिले आफूले भोगेपछि मात्रै कोरोना के हो भनेर थाहा पाउन थालेका छन्। ‘जबकि अरुलाई पर्दा केही होइन, निको हुन्छ भन्न जति सजिलो...

View Article


Image may be NSFW.
Clik here to view.

एक शिक्षकको आइसोलेसन अनुभवः आफूमात्रै होइन, अरुको सुरक्षाका लागि पनि...

सहकर्मी मित्र होमनाथ शर्माको पिसिआर परीक्षण पोजिटिभ आएको खबरले एक किसिमको त्रास उत्पन्न गरेको थियो। संसार नै कोरोनासँग लडिरहेको अवस्थामा यो लडाइ मेरा लागि पनि नजिकिएको अनुभूतिले मानसिक तनाब भइरहेको...

View Article

Image may be NSFW.
Clik here to view.

र, पनि काेराेना जितेँ…

कात्तिक १ को निस्पट्ट रात। शरीरमा चिटचिट पसिना, मुख सुकेर प्याकप्याक भइरहेको छ। एक्कासि निद्रा खुल्यो। उठ्न खोजेँ, सकिनँ। जीउ गले झैं भयो। सिरानीमा राखेको मोबाइलमा समय हेरेँ। रातिको १ बजेको रहेछ। जीउ...

View Article

Image may be NSFW.
Clik here to view.

मिर्गौला रोगीका लागि कोरोनाको बढी जोखिम किन ?

बदलिँदो जीवनशैली, उच्चरक्तचाप, मधुमेहजस्ता प्रमुख र अन्य विभिन्न सहायक कारणबाट मानिसको मिर्गौला बिग्रन्छ । मधुमेह भएका बिरामी, रक्तचाप घटबढ हुने बिरामीहरुको मिर्गौलाले विस्तारै काम गर्न छाड्छ । पिसाबमा...

View Article


Image may be NSFW.
Clik here to view.

दुईचोटी कोरोना संक्रमित भएकी नर्स भन्छिन् -स्वास्थ्यकर्मीहरु नै हेँलाको...

अहिले म ३७ वर्षकी भएँ। १४ वर्षदेखि स्टाफ नर्स भएर काम गरिरहेकी छु। सुरुमा एक वर्ष मोरङको एउटा निजी अस्पतालमा काम गरेँ। त्यसपछि लोकसेवा दिएर २०६५ सालमा सरकारको छैठौं तहमा नाम निकालेँ। सात वर्षदेखि...

View Article


Image may be NSFW.
Clik here to view.

यस्तो पो सरकारी अस्पताल! स्वास्थ्यकर्मी हुनु त!

चिटचिट पसिनाले गञ्जी चिसो भयो। रिँगटा चल्न थाल्यो। मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन। ज्वरोको तापक्रम १०० डिग्रीभन्दा माथि नै थियो। उठ्न कोशिस गरेँ। खुट्टा टेकिएनन्। छिप्पिँदो...

View Article

Image may be NSFW.
Clik here to view.

‘कोरोनालाई खेलाँची नगर्नुस्, ज्यान लिन सक्छ’

मलाई गएको असोज १९ गते कोरोना पोजिटिभ भएको रिपोर्ट आएको थियो। केही दिन ज्वरो आएकोजस्तो थकान महसुस भइरहेको थियो। मैले समान्य होला भनेर वास्ता गरिनँ। कामको प्रेसर र थकानका कारण यस्तो भएको होला भन्ने...

View Article

कोरोना पोजेटिभ आएन, तर ४५ दिन संक्रमितसँगै उपचार

‘खाएको विष पो लाग्छ, नखाएको लाग्दैन’ भन्ने उखान भक्तपुर ब्यासीका ४९ वर्षीय दीलिपकुमार सुवालमाथि ठ्याक्कै चरितार्थ भएको छ। उनी सम्भवतः एकमात्र यस्ता ‘बिरामी’ हुन्, जो कोरोना भाइरस संक्रमण पुष्टि नै...

View Article

Image may be NSFW.
Clik here to view.

जब मलाई कोरोनासँगै निमोनिया देखियो

विश्व कोरोना भाइरस अर्थात् कोभिड–१९ महामारीले आक्रान्त छ। विश्वका करीब २ सय १३ देशमा फैलिएको कोरोना महामारी लाखौंले ज्यान गुमाएका छन्। नेपालमा पुस १३ गतेसम्म २ लाख ५६ हजारमा संक्रमण देखिएको छ भने १...

View Article


Image may be NSFW.
Clik here to view.

अस्पताल शैय्यामा छटपटाइरहेको कलिलो भविश्य

गएको मंसिर १७ गते १ वर्ष बितेछ। जन्मदिन वा कुनै उत्सव हुँदोहो त हर्षोल्लास साथ मनाइन्थ्यो होला। तर, यहाँ त एकजना बिरामी रोगको उपचार गर्न अस्पताल शैय्यामा बसेको १ वर्ष बितेछ। दसैं-तिहारलगायत थुप्रै...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना खोप लगाउन पाउँदा भाग्यामानी ठानेको छु : डा. अनुप बाँस्तोला

मैले सुरुदेखि नै कोरोना खोप अन्य खोप जस्तै सामान्य भएको कुरा बताउँदै आएको छु। अन्य खोप लगाउँदा ‘साइड इफेक्ट’ नभएका जोकोहीले कोरोना खोप ढुक्कसँग लगाउन सक्छन्। मैले बिहान १० बजे खोप लगाएको हुँ।...

View Article


Image may be NSFW.
Clik here to view.

नर्सले औषधीले निदाएको भन्थे : हिँडेरै ह्याम्स पुगेका देवेन्द्र कहिल्यै उठेनन्

तेह्रथुम फाक्चामाराका ४५ वर्षीय देवेन्द्रबहादुर निरौला काठमाडौं आएको समयमा स्वास्थ्य असहज भएको भन्दै ह्याम्स अस्पताल पुगे। त्यस दिन उनी कपनमा भाञ्जाको कोठाबाट एक्लै हिँडेर अस्पताल पुगेका थिए।...

View Article

Image may be NSFW.
Clik here to view.

काठमाडौंमै प्राण गयो तर भेन्टिलेटर भेटिएन

आइतबार साँझ। काठमाडौंमा बस्दै आएका बझाङका भरतबहादुर सिंहको ब्लडप्रेसर एकाएक ‘हाई’ भयो। अचानक बेहोस भएका उनलाई आफन्तले बासँबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड...

View Article


Image may be NSFW.
Clik here to view.

२८ वर्षपछि बल्झिएको घाउ, ट्रमा सेन्टरमा सम्झनाले पाइन नयाँ जीवन

  ४ महिना मात्रै पुगेकी थिइन पाल्पाकी सम्झना पंगेनी। दाहिने घुँडा बेस्करी सुन्नियो। घुँडाकै जोर्नीमा घाउ भयो। बुबा–आमाले नजिकै स्वास्थ्यकेन्द्र लगे । घाउको जनरल शल्यक्रिया भयो। शल्यक्रियापछि सुरुमा घाउ...

View Article

Image may be NSFW.
Clik here to view.

घाँटी थिचेपछि हामी भाग्यौं, धन्न बालुवाको थुप्रो भएकाले हाम्फाल्दा बाँच्यौं :...

साँझको ८ बजेको थियो। सधैंझैं कोरोना संक्रमितको उपचारमा तल्लीन थिए डा. चन्द्रप्रकाश साहु। उनलाई आइसीयूमा अन्य तीन नर्सले साथ दिइरहेका थिए। भरिभराउ आईसीयूबाट ५२ वर्षीय डिल्लीराज रावललाई भेन्टिलेटरमा...

View Article

Image may be NSFW.
Clik here to view.

‘अस्पतालमा एकै दिन देखिएका कोभिडले गिजोलेका परिवारका दृष्य’

१. हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ। वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन परिवारसँगको सल्लाहमा।अझै निकै अक्सिजन चाहिने हजुरबा सधैं मलाई डिस्चार्ज गरिदिनू न...

View Article

Image may be NSFW.
Clik here to view.

गर्भकी छोरी गुमाउँदाको पीडा : ‘कोरोना के हो भोगेकालाई सोध्नुस्’

कोरोना के हो? भोगेका मानिसलाई सोध्नुहोस्। कोरोनाबाट आफन्त गुमाएकालाई सोध्नुस् कोरोनाले कति गाह्रो बनाउँछ भनेर? कोरोना संक्रमित भएर २८ हप्ताकी छोरी गुमाएकी भक्तपुरको मध्यपुर थिमी नगरपालिका ३ कौशलटारका...

View Article


Image may be NSFW.
Clik here to view.

समुदाय डराइरहँदा नर्स रोजिनाले रोजेको अप्ठ्यारो बाटो

नाम रोजिना खाम्चा, उमेर २० वर्ष । पेशा स्टाफ नर्स । काम तिनाउ गाउँपालिकाको कोरोना अस्पताल । कतिपय स्वास्थ्यकर्मी नै कोरोनाबाट डराइरहेका बेला रोजिना भने कोरोना संक्रमितको उपचारकै बाटो रोजिन।...

View Article


Image may be NSFW.
Clik here to view.

भेन्टिलेटर पुगेर रमेश खरेलले जितेको कोरोना युद्ध

एकदमै तीव्र गति (हाइ फ्लो) मा अक्सिजन बगिरहेको पाइप समाएर रमेश खरेल मनमनै भन्थे, ‘म जसरी भए पनि यहाँबाट बाँचेरै निस्किन्छु।’ भेन्टिलेटरमा गएका विरलै बिरामी हुन्छन् जो मृत्यु जितेर फर्किन्छन्। मृत्यु...

View Article

Image may be NSFW.
Clik here to view.

ग्रिनसिटी अस्पतालको छटपटी, टेकुमा फेरेको चैनको सास

एक महिनाअघिसम्म कुनै युद्ध मैदानजस्तो लाग्ने ‘टेकु’ परिसर हिजोआज शान्त छ। परिसर खाली भए पनि अस्पतालमा भर्ना भएर लामो समयदेखि मृत्युसँग संघर्ष गरिरहेका बिरामीका परिवारजन, आफन्तले उपचारका क्रममा भोगेका...

View Article

Image may be NSFW.
Clik here to view.

कर्णाली अस्पतालमा पहिलो पटक हाडजोर्नीको जटिल प्रत्यारोपण, यस्तो छ डा. विकासको...

कर्णाली प्रदेश अस्पताल सुर्खेतले पहिलो पटक हाडजोर्नीको सफल प्रत्यारोपण गरेको छ। अस्पतालले हालै २ महिलाको सफलतापूर्वक जोर्नी प्रत्यारोपण गरेको हो। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका विशाला घर भएकी...

View Article


Image may be NSFW.
Clik here to view.

कोभिड महामारीबारे एक नर्सकाे अनुभूति- ‘हामी सबै दिक्क भइसकेका छौँ’

‘हामी तहसनहस भएका छौँ। मानसिक रूपमा थाकेका छौँ।’ यी वाक्यहरू मारिया सान्तोमिल नामकी एक स्पेनी नर्सले बारम्बार दोहोर्‍याइन्। उनी लन्डनस्थित सेन्ट मेरिज अस्पतालको आकस्मिक कक्षमा कार्यरत छिन्। बेलायतमा...

View Article

Image may be NSFW.
Clik here to view.

माझीले धाेका दिँदा साहिँलीकाे भर !

पछिल्ला केही महिना बडो अफ्ठ्यारोसँग बिताएँ । हुन त सजिलो के नै बाँकी थियो र जिन्दगीमा ! माझी औँला र साहिँली औँलाले माउसमा क्लिक गर्दै लेखनलाई निरन्तरता दिँदै आइरहेको थिएँ। लेख्ने मुख्य औँला माझी नै...

View Article

Image may be NSFW.
Clik here to view.

धिक्कार छ छोरा नै चाहिने समाजलाई !

काठमाडौं– अस्पतालमा हिजोमात्रै देखा परेको कहालीलाग्दो घटनाबारे भन्दैछु, ताकि यो घटना फेरि कसैको घरमा नदोहोरियोस्। एक ३२ वर्षकी महिला अस्पतालमा भर्ना हुनुहुन्थ्यो, जसको गर्भको सातौं बच्चाको एवर्सन...

View Article

Image may be NSFW.
Clik here to view.

जहाँ नर्सले गर्छन् अपरेसन, विदेशी डाक्टर कुर्दाकुर्दै गुम्छ दृष्टि‌‌…

हामीले बेला–बेला नेपालका दुर्गम भेगका अतिरिक्त आर्थिक अवस्था कमजोर भएका मुलुकमा आँखा शिविर सञ्चालन गर्दै आएका छौं। मैले स्वयंसेवाका रुपमा त्यसरी शिविरहरु चलाउने गरेको छु भन्ने थाहा पाइरहेका एक अमेरिकी...

View Article



मेडिकल जीवनको मेरो पहिलो शिविरको अनुभव

प्रिन्स ठाकुर हरेक मानिसको जीवनमा आ आफ्नै कहानी हुन्छ, भोगाइ र अनुभव हुन्छ । त्यही भोगाइ र अनुभवको बृहत् संगालो हो जीवन । जीवनमा हरेक मानिसको सपना हुन्छ। अधिकांश मानिस आफूलाई सफल, सबल र सक्षम बनाउन...

View Article
Browsing latest articles
Browse All 44 View Live




Latest Images